जिल्ला जनस्वास्थ्य कार्यालय खारेज हुँदै, तत्कालै निर्णय गर्न जनस्वास्थ्य संघको माग
काठमाडौं । असोज मसान्तसम्म देशभरका ७७ जिल्लाका जिल्ला जनस्वास्थ्यरस्वास्थ्य कार्यालय यथावत् रहने या प्रदेशमा गाभ्ने विषयमा सरकारले मङ्गलबारसम्म कुनै निर्णय नगरेकामा नेपाल जनस्वास्थ्य सङ्घले यथाशीघ्र निर्णयका लागि सरकारको ध्यानाकर्षण गराएको...