ग्लोबल आइएमई र जनता बैंक बीच मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले आज मर्जरको लागि सहमती पत्रमा हस्ताक्षर गरेका छन् । आज आयोजित कार्यक्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल...