प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित...