नेपाल चिकित्सक संघद्वारा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौं । मुलुकी अपराध संहिताको बिरोधमा नेपाल चित्सिक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएका छन् । मुलुकी अपराध संहिता ऐन २०७४ संसोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा...