म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द
म्याग्दी । बाढीले बाँधमा क्षति पु-याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना र...