कालीकोट आगलागी पीडितलाई प्रदेश सरकारद्वारा राहतको घोषणा
काठमाडौं । कालीकोटको आगलागी पीडितका लागि प्रदेश सरकारले राहातको घोषण गरेको छ । कालीकोटको पलाता गाउँपालिका–१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान आगलागी भएको थियो । घटनाप्रति दुख व्यक्त गर्दै...