समुदाय (प्रहरी साझेदारी) अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुखआतिथ्यमा काठमाडौं महानगरपालिका(१० बानेश्वरस्थित अर्पण ब्याङ्क्वेट पार्टी प्यालेसमा समुदाय(प्रहरी साझेदारी) अवधारणा अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग प्रशिक्षण तथा अन्तरक्रिया...