वनभोज गएका लेखापाल महाकालीमा डुबेर बेपत्ता
डडेल्धुरा । भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल महाकाली नदीमा डुबेर बेपत्ता भएका छन्। वनभोज खान गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँगै गएका पाल नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । शनिबार...