विदेशी लगानी भित्र्याउन सरकारले प्राथमिकता दिनुपर्ने
हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन संघीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । केन्द्रीय सदस्य डा.महतले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक...