हतकडीले हैन, प्रमाणले बाँध्ने काम गरौं : महान्यायाधिवक्ता खरेल
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले २१औँं शताब्दीको न्याय प्रक्रिया भनेको हतकडीले बाँधेर नभई प्रमाणले बाँधेर न्याय सम्पादन गर्ने प्रक्रियातर्फ उन्मुख बन्दै गएको बताएका छन् । उनले वर्तमान अवस्थामा फौजदारी न्याय...