कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माण तीब्र
म्याग्दी । कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ । करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ...