१६ कार्तिक २०७५, शुक्रबार
खारेजीमा परेका सरकारी कार्यालयले सामान बुझाएनन्
बाँके । खारेजीमा परेका जिल्लाका सरकारी कार्यालयहरुले स्थानीय तहलाई सामान बुझाइसकेका छैनन् । सरकारको निर्णयअनुसार खारेजीमा परेका बाँकेका सरकारी कार्यालयहरुले जिन्सी सामान स्थानीय निकायलाई हस्तान्तरण गरिनुपर्ने प्रावधान छ । कार्यालय...