ओलीको निर्देशनमा मलाई अपराधी जस्तो व्यवहार गरियो : उपकुलपति कोइराला
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा आफुलाई अपराधी शैलीमा प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको आरोप लगाएका छन् । १७ औं विश्व संस्कृत सम्मेलनमा...