सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी
काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी दामोदर...