संसदीय सुनुवाइ समितिका लागि तीनजनाको नाम स्वीकृत
काठमाडौं । संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गरिएको छ । आजको बैठकको प्रारम्भमा राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व...