संघीय निजामती सेवा ऐन संशोधन गर्न गठित सचिवस्तरीय समितिले काम थाल्यो
काठमाडौँ । संघीय निजामती सेवा ऐनको मस्यौदा अध्ययन गरी परिमार्जन गर्न सचिवस्तरीय उपसमिति गठन भएको छ । सरकारले प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण मैनालीको संयोजकत्वमा १० सदस्यीय उपसमिति गठन गरेको हो...