सुकेटार विमानस्थलमा भारी हिमपात, अझै केहीघण्टा उडान हुन नसक्ने
काठमाडौं । ताप्लेजुङको सुकेटार विमानस्थलमा हिमपातका कारण उडामा अवरोध भएको छ । विमानस्थलमा बाक्लो हिमपातका कारण दुर्घटनामा मृत्यु भएकाको शव लिएर काठमाडौं आउने हेलिकोप्टर उड्न सकेको छैन । बाक्लो हिमपात...