यु–१९ एसिया कपमा नेपालले टस जितेर ब्याटिङ रोज्यो, अफगानस्तानले फिल्डिङ गर्ने
काठमाडौं । बंगलादेशमा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । अफगानिस्तानले बलिङको निम्तो पाएको छ । समूह ए मा रहेका नेपाललाई अफगानिस्तानविरुद्धको खेल निकै...