मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक जना घाइते
काठमाडौँ । मोरङको लेटाङ नगरपालिका-०९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गएराति १०:३५ बजे जाँते बजारबाट पथरीतर्फ जाँदै...