पशु विभागका कर्मचारी खटनपटनमा बदमासी, तीन हप्तामा पनि सार्वजनिक भएन सरुवा सूची
काठमाडौँ । मुलुक संघीयतामा प्रवेश गरेसँगै सबैभन्दा जटिल बनेको कर्मचारी प्रशासन केही प्रशासकहरूबाटै थप जटिलतातर्फ धकेलिने काम बारम्बार हुँदै आएको छ । केही दिनअघि स्वास्थ्य मन्त्रालयमा एकैचोटी हजारौँ कर्मचारीको खटनपटनमा...