स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण...