साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ, म्याद लिएर अनुसन्धान सुरु
काठमाडौं । तस्करीको साढे ३३ केजी सुन गायब प्रकरणमा हत्या गरिएका सनम शाक्यको केसमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका छन् । मोरङ जिल्ला प्रहरीले केसीलाई पक्राउ गरी अनुसन्धानका लागि...