निर्मला बलात्कार पछि हत्या गर्ने युवक पक्राउ
काठमाडौं । कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । स्रोतका अनुसार निर्मलाको हत्या अभियोगमा प्रहरीले स्थानीय युवक...