प्रा.डा. केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
चितवन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा. डा. गोविन्द केसीले उठाएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ...