डा. केसीका माग पूरा गर्न केसी बचाऔं अभियानद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
बुटवल । डा.गोविन्द केसीको माग पूरा गर्न डा.गोविन्द केसी बचाऔं अभियान सिद्धार्थनगर, रुपन्देहीले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत डा.गोविन्द केसी बचाऔं अभियानले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र...