भारतीय लगानीकर्ताद्वारा नेपालमा फिल्म सिटी स्थापनाका लागि अध्ययन
काठमाण्डौ । नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय कलाकार र लगानीकर्तालाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । प्रधानमन्त्रीलाई भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष सुवास...