विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकाश र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताए । प्रदेश नं २ का साँसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्...