२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, शुक्रबार स्थगित बैठक आज तीन बजे बस्ने

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोका कारण बिगत दुई दिन देखि नियमित भेटघाट र बैठकबाट टाढा रही आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले प्रेस नोट जारी गर्दै उनको स्वास्थ्यमा सुधार आएकाले उनी आजको मन्त्रीपरिषद बैठकमा उपस्थित हुने जनाएका छन् ।

प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार बैठक स्थगित गरिएको थियो । बैठक आज अपरान्ह तीन बजे बालुवाटारमा बस्ने भनिएको छ ।

अस्वस्थताकै कारण प्रधानमन्त्री ओली नेकपाको आयोजनामा शनिबार भएको चियापान समारोहमा पनि उपस्थित भएनन् ।

स्वास्थ्यमा पूर्ण सुधार आएपछि उनी सार्वजनिक कार्यमा पनि सहभागि हुने छन् ।