दुई सय किलोवाट विद्युत् उत्पादन हुँदै
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा दुई सय किलोवाट विद्युत् उत्पादन हुँदैछ । त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा झण्डै आठ करोडको लगानीमा विद्युत् उत्पादन गर्न लागिएको हो । ‘रुकुम उज्यालो कार्यक्रम’ अन्तर्गत...