गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग
काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार...