पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य : नेता सिंह
चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं. ३को प्रदेशस्तरीय भेलालाई...