पूर्वराजा ज्ञानेन्द्रद्वारा डा. देवकोटा प्रति समवेदना प्रकट
काठमाडौं । वरिष्ठ न्यूरो सर्जन एबं पुर्व स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाको निधनमा पुर्व राजा ज्ञानेन्द्र शाहले गहिरो समवेदना प्रकट गरेका छन् । उनले आजै प्रमुख स्वकीय सचिव पशुपतीभक्त मर्हजन...