नेपालमा सुशासनका चुनौतीहरू र आगामी बाटो
सन् १९९० को दशकयता व्यापकरूपमा प्रयोगमा ल्याइएको शव्दावली सुशासन वास्तवमा परम्परागत शक्ति केन्द्रित सरकारको संयन्त्रको घेराभन्दा बाहिर आई एउटा वेल्फेयर स्टेटको शासकीय अवधारणामा ल्याइएको विषय हो । सरकारको प्रमुख कार्य...