प्रतिनिधिसभामा महिला प्रतिनिधित्व घट्यो
काठमाडौं । राष्ट्रियसभामा महिला प्रतिनिधित्व ३७ प्रतिशत पुगेकाले प्रतिनिधिसभामा ४ प्रतिशत घट्ने भएको छ । राजनीतिक दलहरुले राष्ट्रियसभामा पुगेका महिला प्रतिनिधित्व घटाएर ३३ प्रतिशत पुर्याउनेछन्। संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर...