ट्रम्पसँग वार्ताका लागि सिंगापुर पुगे किम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । किम र ट्रम्पबीच पहिलोपटक सिंगापुरको सेन्टोसा आइल्याण्डस्थित होटल क्यापेलामा यही मंगलबार भेटवार्ता...