गृहमन्त्री बादल र भारतीय मन्त्री प्रधानबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेपाल भ्रमणमा रहेका भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी मन्त्री धमेन्द्र प्रधानबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध,...