बिणा बिद्या मन्दिरको १३ औं वार्षिकोत्सब सम्पन्न
धनगढी । बिणा विद्या मन्दिर गौरीगंगाको १३ औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कैलाली निर्वाचन क्षेत्र...