कांग्रेसले संसदीय दलको बैठकपछि बजेटबारे साझा धारणा बनाउने
काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले बजेटबारे साझा धारणा बनाउन बुधबार बैठक...