छुवाछूत गरेको अभियोगमा गुरुकूलका अध्यक्ष पक्राउ
झापा । भद्रपुरस्थित श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई बालकलाई छुवाछूत गरेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको छ । गुरुकूलमा इलाम नगरपालिका–५ बरबोटेका दलित बालक...