सिमकोटमा तारा एयरको विमान दुर्घटना हुँदा ५ घाइते
काठमाडौं । हुम्लाको सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारी गर्दै गरेको तारा एयरको ९ एन-एबीएम कल साइन रहेको ट्वीनअटर विमान सिमकोट विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ । मंगलबार बिहान उडान भर्ने क्रममा...