लागुऔषधसहित जोर्डन नागरिक पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१६ सातघुम्तीबाट प्रतिवन्धित लागुऔषधसहित जोर्डन नागरिकलाई पक्राउ गरेको छ । शंकास्पद गतिविधी गरिरहेको अवस्थामा राहदानी नम्बर ०३२३५२३ भएका जोर्डन नागरिक...