लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई मतदान गरौं- नेता साउद
कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले लोकतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने बताएका छन् । स्थानीय शुक्लाफाँटा नगरपालिका ११ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र...