विश्व हिन्दू महासंघका अध्यक्ष तथा पूर्वजर्नेल भरतकेशर सिंहको निधन
काठमाडौं । विश्व हिन्दू महासंघका अध्यक्ष तथा नेपाली सेनाका पूर्वउपरथी भरतकेशर सिंहको निधन भएको छ । सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । सिंहको आइतबार...