ई–सेवाको संलग्नताबारे राष्ट्र बैंकले थाल्यो अनुसन्धान
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिटक्वाइन कारोबारमा ई–सेवाको संलग्नताबारे अनुसन्धान थालेको छ । नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको थियो । तर, नयाँ पत्रिकामा लगातार समाचार...