साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका अग्रवालको घरमा छापा
काठमाडौं । ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौं अनामनगरस्थित घरमा छापा हानिएको छ । गृहमन्त्रालयले बनाएको विशेष छानबिन टोलीले शुक्रबार अग्रवालको घरमा छापा हानेको हो । समितिले...