नारायणगढ–मुग्लिन सडक सञ्चालन, पर्यटन व्यवसायीमा उत्साह
चितवन । नारायनगढ – मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह जगाएको छ । दिउँसोको समयमा रोकिएको सडक सञ्चालन भएपछि व्यवसायीहरु उत्साहित भएका हुन् । पर्यटकहरुले सडकको विजोग अवस्थाका कारण गन्तव्य...