राष्ट्रपतिका छोराले रुसी वकिलसँग गरेको कुराकानी गलत– सर्वेक्षण
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी गुप्तचर निकायले...