पार्टी एकता प्रक्रियाबारे छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकतालाई सार्थक निष्कर्षमा पुर्याउने विषयमा आन्तरिक छलफल गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ले पार्टीका शीर्ष नेताहरुसँग आज आन्तरिक छलफल गरेका...