सरकारले पूर्वाग्रह नरोके देशमा आन्दोलन गर्छौं – अध्यक्ष महर
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वाग्रहीरुपमा अगाडि बढीरहेको आरोप लगायका छन् । डमोक्र्याटिभ फर्मासिटिकल्स एशोसिएशन अफ नेपालको प्रथम अधिवेशनमा बोल्दै महरले...