‘मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छाड्दैनौं’
काठमाडौं । नेपाली सेनाले मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न आफू तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ। सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता बिथोल्ने प्रयत्न गरी मातृभूमिको अस्मितामाथि...